क्यान्सरबाट बच्न यी खानेकुरा अवश्य खानुहोस्

क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो ।
शरीरका कोषहरुको अनियन्त्रित
वृद्धि भयो भने क्यान्सर हुन्छ ।
क्यान्सरको एकिन उपचार अहिलेसम्म
पत्ता लाग्न सकेको छैन ।
यद्यपि यसको आंशिक उपचारमा विभिन्न
विधिहरु अपनाउने गरिएको छ । त्यसैले
क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु
आवश्यक हुन्छ ।
आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान
दिने हो भने क्यान्सरको खतराबाट
केही हदसम्म जोगिन सकिन्छ ।
हरियो सागपातको नियमित सेवनले
पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ ।
फूल गोभी,
ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्या
प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट
सरीरमा घातक क्यान्सरसँग लड्ने
क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले
यो कुराको पुष्टि गरिसकेका छन् ।
हरियो सागपात तथा तरकारीहरुमा पाइने
विभिन्न लवण, फाइबर तथा भिटामिन
लगायतका केही त्यस्ता फाइटोकेमिकल्स
सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा
। हरियो सागपातमा पाइने सल्फोफेन नामक
तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण
कम गर्ने र क्यान्सर
प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक
क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने
विज्ञहरु बताउँछन् ।
विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले
क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट
नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए
मिथाइलेसन नामक रासायनिक
प्रतिक्रियाको माध्यमबाट
जिनका केही भागमा प्रभाव स्थापित
गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित
गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम
गर्छ । त्यसकारण
हरियो सागपातको नियमित तथा यथेष्ट सेवन
क्यान्सर लगायतका विभिन्न खाले
रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ ।
हरियो सागपात तथा रेशादार
खानेकुराको नियमित भोजनले स्तन क्यान्सर,
रक्त क्यान्सर जस्ता खतरनाक
क्यान्सरको खतरा पनि कम गर्छ ।
थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात
पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै
पकाइयो भने त्यसमा भएको भिटामिन
सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन