छोरा र छोरी कसरी हुन्छन ?

मान्छेको शरीरको हरेक कोषमा २३ जोडी क्रोमोजोम रहेका हुन्छन,क्रोमोजोम भनेको शरीरको सम्पूर्ण
गुणहरुको निर्धारण गर्ने गने हरुको बन्डल हो, २२ जोडी क्रोमोजोममा शारीरिक गुणको गेनेहरु युक्त हुन्छ भने २३ औं जोडी क्रोमोजोमले लिंगीय स्वोभाव निर्धारण गर्छ , यो जोडी महिलामा क्स्क्स र पुरुषमा क्स्य भनेर संकेत गरिन्छ जसमा कुनै भ्रुणले आमाबाट क्स प्राप्त गरेको हुन्छ भने र बाबुबाट क्स अथवा य मध्ये एक प्राप्त गर्छ अर्थात् महिलाको डिम्ब सधै क्स क्रोमोजोमयुक्त हुन्छ भने शुक्रकिट क्स अथवा य क्रोमोजोमयुक्त हुन्छ, एदी क्स क्रोमोजोमयुक्त शुक्रकिट डिम्ब संग मिल्यो भने सन्तान छोरी हुन्छ भने य क्रोमोजोमयुक्त शुक्रकिट मिल्यो भने छोरा हुन्छ, एकपटक निस्केको विर्यमा करोडौं संख्यामा शुक्रकिट हुन्छन जसमध्य दुवै क्रोमोजोमयुक्त शुक्रकिट आधा आधा संख्यामा हुन्छन र कुन शुक्रकिट डिम्बसंग मिल्ने भन्ने कुरा निर्धारण गर्ने कुनै प्रविधि अहिले सम्म बिकाश हुन सकेको छैन